मेलम्ची संघर्ष समितिसँग खानेपानी मन्त्रीको वार्ता: काठमाडौंमा पानी पठाउने सहमति

सिन्धुपाल्चोक। मंगलबार बिहानदेखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएको छ। मेलम्चीका संघर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच आज भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको हो। मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर संघर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गरेका हुन्। दसैँ अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री […]

Source : https://www.dcnepal.com/2024/10/603669/