मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई हरायो

काठमाडौं। नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० ले पराजित गरेको हो। डिफेन्डर रोहित चन्दको करियरकै पहिलो गोलसँगै नेपाल विजयी भएको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको सुरूवातमै जेलस्पीजंग कार्कीले नेपाललाई अग्रता दिलाए। ७८औं मिनेटमा रोहितले करियरकै पहिलो गोल गर्दै टोलीलाई २–०को […]

Source : https://www.dcnepal.com/2024/11/612167/