अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु
झाँसी । भारतको उत्तर प्रदेशस्थित झाँसी जिल्लाको एक सरकारी मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ । शुक्रबार महारानी लक्ष्मीबाई मेडिकल कलेजको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा आगलागी
Source : https://www.ratopati.com/story/457908/10-newborns-die-in-hospital-fire