मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री गुरुङ

लमजुङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था गरिएका शिक्षा, स्वाथ्यजस्ता मौलिक अधिकार कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको लमजुङ अस्पतालमा स्थापना गरिएको सघन कक्षको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले जनताको अधिकार सुनिश्चित गर्न सरकार निरन्तर लागिपर्ने विश्वास दिलाए। ‘संविधानमा व्यवस्था गरिएका मौलिक हक कार्यान्वयन […]

Source : https://www.dcnepal.com/2024/09/599836/