यसलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । शनिबार पार्टीको काभ्रे– काठमाडौँ सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले अहिले आफूहरू प्रमुख विपक्षी दल

Source : https://www.ratopati.com/story/457859/the-government-that-will-be-formed-by-reversing-it-is-ours-there-is-nothing-to-worry-about-prachanda



Related Posts