यी हुन् एमालेबाट स्थानीय तह उपनिर्वाचनका ४२ उम्मेदवार (सूचीसहित)
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेकपा एमालेले ४२ स्थानमा उम्मेदवारी दर्ता गरेको छ । एमाले निर्वाचन आयोगका सदस्य निरज आचार्यका अनुसार दुई जिसस प्रमुखबाहेक नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष,