रविको उत्तराधिकारी डिपी कि स्वर्णिम?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला घर न घाटको पार्टी हुने अवस्थामा पुगेको छ। जसको महत्वाकांक्षामा पार्टी खडा भएको थियो उनी नै राजनीतिमा टिक्ने वा नटिक्ने भन्ने टुंगो नलागेको अवस्थामा रास्वपा ‘आगोको भुङ्ग्रोमा’ परेको टिप्पणी हुन थालेकाे छ। रास्वपाका सभापति रवि लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीको हिरासतमा रहेका छन्। […]