राज्माखेतीमा ढुसीको संक्रमण
नारायणगढ (चितवन)। जिल्लाको खैरहनी नगरपालिकामा लगाइएको राज्माखेतीमा ढुसीको संक्रमण देखिएको छ। खैरहनी नगरपालिका वडा नं ५, ६, १० र १३ मा जरा कुहिने, ओइलाउने रोग देखिएकामा रोगी बोटको नमूना खैरहनी नगरपालिकाको ल्याबमा कल्चर गरी अध्ययन गर्दा फ्युसारियम, पाइथ्यम र राइजोक्टोनियाजस्ता ढुसी देखिएको नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ। पालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेका अनुसार […]