राष्ट्रिय स्वतन्त्र पार्टीले पुथा उत्तरगङ्गा गाउँपालिकामा उम्मेदवारी नदिने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र सोही पालिकाको वडा नं २ मा उम्मेदवारी नदिने भएको छ ।  लुम्बिनी प्रदेशमा हुने  १ उपाध्यक्ष र  ५ वडाको उपनिर्वाचनमा  रुकुम पूर्व 

Source : https://www.ratopati.com/story/458008/national-independent-party-will-not-contest-in-putha-uttarganga-rural-municipality