राष्ट्र बैंकको सम्पत्ति २० खर्ब ६७ अर्ब
काठमाडौँ । गत आर्थिक वर्ष २०८०–८१ मा नेपाल राष्ट्र बैंकको सम्पत्ति ३०।१५ प्रतिशतले बढेको छ । वार्षिक प्रतिवेदनअनुसार २०८१ असारसम्म राष्ट्र बैंकको कुल सम्पत्ति २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार पुगेको
Source : https://www.ratopati.com/story/458477/assets-of-rashtra-bank-20-trillion-67-billion