रौतहट ट्राफिकद्वारा १ महिनामा ९ सय सवारी कारबाही, ८ लाख बढी राजश्व सङ्कलन

रौतहट । रौतहट स्थित ट्राफिक प्रहरीको सक्रियतामा १ महिना भित्र ९ सय सवारी साधन धनीलाई कारबाही गरी ८ लाख भन्दा रुपैयाँ राजश्व सङ्कलन गरेको छ। गत भदौ १ गते देखि मसान्त भित्र जिल्लाभरिमा नियम विपरीत

Source : https://www.ratopati.com/story/448414/rautahat-traffic-seizes--vehicles-in-one-month-collects-over-rs--in-revenue