लन्डनमा भएको बिजनेस समिटमा नेपाली कम्पनीलाई तृतीय स्थान

लन्डन । नेपाली कम्पनी पीएमपीएस कन्सल्टिङले हिथ्रो बिजनेस समिट २०२४ मा भाग लिएको छ । साना तथा मझौला उद्यमहरु (एसएमई), आपूर्तिकर्ता तथा हिथ्रोस्थित रणनीतिक साझेदारहरुलाई प्ल्याटफर्म उपलब्ध गराएर  स्थानीय समुदायको आर्थिकवृद्धिमा सघाउने उद्देश्यले आयोजना गरिएको

Source : https://www.ratopati.com/story/457697/nepali-company-ranked-third-in-london-business-summit