लाजै लाग्ने गरी पहेँलो भएका छन् दाँत ? घरेलु उपायबाट यसरी गर्नुस् सफा

काठमाडौँ । हाँस्दाखेरि पहेँलो देखिने दाँत त कसलाई पो मन पर्ला र ? कतिपय मानिसहरू दाँत पहेँलो भएकै कारण खुलेर हाँस्न सक्दैनन् । मुस्कानले मान्छेको सुन्दरता बढाउँछ । यस कुरामा कुनै शङ्का छैन । तर

Source : https://www.ratopati.com/story/452351/have-your-teeth-turned-yellow-this-is-how-to-clean-it-with-home-remedies