लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबारको खेलमा लिभरपुलले पाहुना टोली बोर्नमाउथविरुद्ध जित निकालेको छ । जितसँगै लिभरपुल १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।  घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले बोर्नमाउथविरुद्ध ३–० को

Source : https://www.ratopati.com/story/448511/liverpool-top-of-english-premier-league