लिलाबल्लभ अधिकारीमाथि गम्भीर छानबिन गर्न माओवादी केन्द्रको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि गम्भीर छानबिन गर्न माग गरेको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलकी  प्रमुख सचेतक गीता तिम्सिनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै 

Source : https://www.ratopati.com/story/456294/cpn-maoist-centre-demands-serious-probe-against-lila-ballabh-adhikari