वर्षमा चारवटा दसैँ मनाइन्थ्यो !

आजकल नेपालमा दसैँ भन्नेबित्तिकै शरद ऋतुमा पर्ने बडादसैँलाई नै सम्झने गरिन्छ । हुन पनि यही समयमा पर्ने दसैँमा मात्र हिन्दुधर्मावलम्बीले नौ दिनसम्म घरमा र देवीको मन्दिरमा देवीको पूजाआजा गर्छन्, कतिपयले बलि दिन्छन्, जमरा राख्छन् र

Source : https://www.ratopati.com/story/452239/four-dussehras-were-celebrated-in-a-year