वातावरण पत्रकार समूहको अध्यक्षमा कार्की निर्वाचित
काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेवापस)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् । नेवापस परिसरमा शुक्रबार भएको ३९औँ साधारणसभा पछिको मतदानमा कार्की ४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रोशनी
Source : https://www.ratopati.com/story/451202/karki-elected-chairman-of-environment-journalists-group