विदेशी सम्बन्धन प्राप्त कलेजलाई नियमन गर्न बनेको निर्देशिका संशोधनको गृहकार्य अगाडि बढाउने
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९’ माथि संशोधन गर्ने भएको छ । आइतबार बसेको उच्चस्तरीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले निर्देशिका संशोधनको