विपत्तिमा निजी क्षेत्र : एक थरी फाइदा लिने, अर्को थरी सहयोग गर्ने

काठमाडौँ । गत शुक्रबार र शनिबारको बाढीपहिरोले बन्द भएका देशका प्रमुख राजमार्ग आजसम्म पनि पूर्णरूपमा चल्न सकेका छैनन । लगभग सबै प्रमुख राजमार्ग बन्द भएपछि हवाई यातायात स्वाभाविक यात्राको विकल्प बन्यो । अत्यधिक भिडले समयमा

Source : https://www.ratopati.com/story/451083/some-private-sectors-are-forgetting-disasters-and-imposing-stress-on-the-common-people