विमानबाट उत्रिने क्रममा लडे पाकिस्तानका राष्ट्रपति, खुट्टा भाँचियो
इस्लामावाद । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी विमानबाट ओर्लिने क्रममा लडेका छन् । पाकिस्तानी राष्ट्रपति कार्यालयका अनुसार उनको खुट्टा भाँचिएको छ । बुधबार राति दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट ओर्लिने क्रममा लडेर उनको खुट्टाको हड्डी
Source : https://www.ratopati.com/story/455502/pakistans-president-falls-while-getting-off-plane-breaks-leg