विमानस्थल परिसरबाट २०८४ मङ्सिरभित्र हवाई इन्धन डिपो स्थानान्तरण गरिने
काठमाडौँ । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट हवाई इन्धन डिपो २०८४ मङ्सिरभित्र स्थानान्तरण गर्ने भएको छ । सिनामंगल डिपोका प्रमुख यादवले २०८४ मङ्सिरभित्र स्थानान्तरण गर्ने बताए । जसका लागि विस्तृत अध्ययन प्रतिवेदन