विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेबीच बराबरी

काठमाण्डौ – फिफा विश्वकप सन् २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेबीच बराबरी भएकाे छ । आज बिहान भएको खेलमा उरुग्वे र ब्राजिलले एक/एक गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । बराबरीपछि उरुग्वे १२ खेलमा २० अङ्कका साथ दोस्रो स्थानमा छ । समान १२ खेलबाट १८ अङ्क जोडेको ब्राजिल पाँचौं स्थानमा छ । शीर्ष स्थानको अर्जेन्टिनाले पेरुलाई एक गोलले हराउँदै विश्वकपका लागि छनोट भएको छ । लिओनल मेस्सीको कप्तानीमा रहेको साविक वि...

Source : https://ujyaaloonline.com/story/109037/2024/11/20/brazil-vs-uruguay-drew-in-south-american-world-cup