प्रधानन्यायाधीशले बोलाए न्याय परिषद्को बैठक, सर्वोच्च र उच्चमा सिफारिसबारे छलफल
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय परिषद्को बैठक बोलाएका छन् । राउतले साँझ ५ बजे बस्ने गरी परिषद्को बैठक बोलाएका हुन् । उनले सर्वोच्च अदालतमा रिक्त ४ न्यायाधीश र उच्च अदालतका रिक्त १७