वेस्ट ब्याँकमा इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीको हत्या

एजेन्सी । इजरायली सेनाले उत्तरी वेस्ट बैंक शहर जेनिनको दक्षिणमा पर्ने कबातिया शहरमा तीन प्यालेस्टाइनी बन्दुकधारीलाई मारेको प्यालेस्टिनी श्रोतले बताएको छ । इजरायली सेनाले शहरमा आक्रमण गरी एउटा घरलाई घेरा हालेर तीन बन्दुकधारीलाई मारेको प्यालेस्टिनी

Source : https://www.ratopati.com/story/448416/israeli-forces-kill--palestinians-in-west-bank