वैश्विक जीवाश्म इन्धन उत्सर्जन बढ्ने

काठमाडौँ । अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको नयाँ अनुसन्धानअनुसार जीवाश्म इन्धन उत्सर्जन यस वर्ष अझ बढ्ने भएको छ । अजरबैजानको बाकुमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२९ मा हालैको अनुसन्धान प्रतिवेदन प्रस्तुत गरिएको थियो । यसले जीवाश्म ईन्धनबाट विश्वव्यापी कार्बन उत्सर्जन ३७।४ बिलियन टन पुग्न सक्छ, जुन २०२३ स्तरको तुलनामा ०।८ प्रतिशतले बढेको छ। यति मात्र होइन, यस […]

Source : https://www.dcnepal.com/2024/11/611667/