व्यर्थ भयो १६ अर्ब लगानी, चुरे क्षेत्रमा घट्यो पानी

काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिका– २ का सुनिल यादवको घरमा दुईवटा ट्युबवेल (चापकल) छन् । उनका दुवै चापकलमा फागुनदेखि असारसम्म अर्थात् हिउँददेखि बर्खा नलागेसम्म पानी आउँदैन ।  ‘यो करिब चार महिनाको अवधिमा मेसिन लगाउँदा

Source : https://www.ratopati.com/story/457979/chure-conservation-water-in-16-billion-sand-water-decreased-in-chure-area