शंकरप्रसाद रिजालका दुई कविता

बलीको बोकोझैं तर्सिन्छ यो दुःखीको चोला हत्केला पानीको छ्याप्दा कराउँदै त्यो कोलाकोला चाड बाड घुमी आउँछ सारा देश रमाउँदै छातीको मुटु कक्रक्कै गरीबको घाँटी निमाठिँदै पैसा बर्सिन्छ नेतामा सुखी हुन्छन् सबै उनै भ्रष्टाचार गरी रहन्छन् धनी बन्छन् सबै तिनै दुःखी गरीब जनता मरेका छन् दिनदिनै बलीको बोको झैं ती सारा तर्सिइ झसंगनै माछा मासु खसी […]

Source : https://www.dcnepal.com/2024/10/604286/