शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक छ–गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक भएको बताएका छन् । कैलालीको धनगढीमा आयोजित सुरक्षा गोष्ठीमा उनले भने, ‘मुलुकको पहिलो आवश्यकता शान्ति स्थापना गराउनु भएपनि अनुशासन पनि कायम गराउन जरुरी