शान्ति सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्छ : मन्त्री अग्रवाल

राँझा । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश अग्रवालले शान्ति, सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्ने बताएका छन् । नेपाल संवत् ११४५ को अवसरमा नेवाः पुचः बाँके र नेवाः देयः देबू बाँकेले आज नेपालगञ्जमा आयोजना

Source : https://www.ratopati.com/story/455587/festivals-should-be-celebrated-keeping-peace-and-security-in-priority-minister-agrawal