शिक्षा मन्त्रालयका २१८ कर्मचारीको सरुवा
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीहरूको व्यापक सरुवा गरेको छ । एउटै कार्यालयमा दुई–दुई वर्ष पुरा भएका २१८ जान कर्मचारीको सरुवा गरेको हो । मन्त्रालयले ४७ जना उपसचिव, १२२ जना शाखा अधिकृत
Source : https://www.ratopati.com/story/450803/-education-ministry-employees-transferred