शेन्झाउ–१९ मिसन सफल भएको चीनको घोषणा, अन्तरिक्ष टोली अन्तरिक्ष स्टेशन पुग्यो

काठमाडौं । तीन अन्तरिक्ष यात्री बोकेको चीनको अन्तरिक्ष यान ६ घण्टाको यात्रापछि तियाङगोङ अन्तरिक्ष स्टेशन पुगेको छ । यी युवा अन्तरिक्ष यात्रीहरूमा देशकै पहिलो महिला अन्तरिक्ष इन्जिनियर पनि पर्छन् । यो चीनको आफ्नै स्पेस स्टेशन हो। यहाँ अन्तरिक्ष यात्रीहरूले आगामी छ महिनासम्म प्रयोग र अन्तरिक्ष पदयात्रा गर्नेछन्। यी अनुभव र यसबाट प्राप्त जानकारी सङ्कलन गरी […]

Source : https://www.dcnepal.com/2024/10/608615/