षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास-भाग १७

नेपालका शाहवंशीय राजाहरूमध्ये सबैभन्दा बढी औपचारिक शिक्षा हासिल गरेका राजा वीरेन्द्र नै थिए। उनले भारतको दार्जिलिङमा अवस्थित सेन्ट जोसेफ्स् स्कूलबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए भने बेलायतको इटन कलेजमा ५ वर्ष, जापानको टोकियो युनिभर्सिटीमा केही समय र संयुक्तराज्य अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा २ वर्ष अध्ययन गरेका थिए। अध्ययन कै दौरान उनले अफ्रिका, युरोप र अमेरिकाका विभिन्न […]

Source : https://www.dcnepal.com/2024/11/609018/