संवैधानिक निकायका प्रमुखहरू प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँ: सिके राउत

संविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको छ । नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्ने बताइरहेका छन् भने नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरू संविधान संशोधन पश्चगामी हुने बताइरहेका छन् । सरकारले संविधान

Source : https://www.ratopati.com/story/448426/chiefs-of-constitutional-bodies-should-be-elected-directly-ck-raut