संसदमा प्रतिपक्षी दलका नेतालाई एचआईभी संक्रमित गर्ने प्रयास गरेको आरोपमा इन्स्पेक्टर पक्राउ

काठमाडौं । संसदमा प्रतिपक्षी दलका नेपालाई एचआईभी संक्रमित रगतबाट संक्रमण फैलाउने प्रयास गरेको आरोपमा भारतको कर्नाटकमा विशेष अनुसन्धान टोली (एसआईटी)ले एक प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । प्रहरी अधिकृत हाल हेब्बागोडी प्रहरी चौकीमा तैनाथ थिए । एसआईटी टोलीले उनीसँग थप सोधपुछ गर्दैछ । पुलिस इन्स्पेक्टर इयान रेड्डीले भाजपा विधायक मुनीरत्ना नायडू सँग मिलेर विधानसभामा विपक्षी […]

Source : https://www.dcnepal.com/2024/11/611963/