सडक दुर्घटना नरोकिएपछि गृहले बोलायो सर्वपक्षीय बैठक

काठमाडौँ । एकपछि अर्को सडक दुर्घटना हुन थालेपछि गृह मन्त्रालयले सरोकारवाला पक्षलाईलाई छलफलका लागि बोलाएको छ ।  प्रतिकुल मौसम नभएको र सडकको अवस्था सामान्य हुँदा पनि एकपछि अर्को दुर्घटना भएपछि न्यूनीकरणका लागि चाल्नुपर्ने उपायका

Source : https://www.ratopati.com/story/457986/after-the-road-accident-did-not-stop-the-home-called-an-all-party-meeting