रविलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्द मानवअधिकार आयोगमा उजुरी
पोखरा । कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरी विरुद्ध मानवअधिकार आयोगमा उजुरी दिइएको छ । रास्वपा नेता समेत रहेका उत्तमप्रसाद पौडेलले पोखराको मानवअधिकार आयोगमा उजुरी दिएका हुन् । कात्तिक ३ गतेदेखि