सबैभन्दा बढी आयकर बुझाउने नेपाल टेलिकमलाई विभागको सम्मान

काठमाडौँ / नेपाल टेलिकम सबैभन्दा बढी आयकर दाखिला गरेकोले सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान

Source : https://arthadabali.com/2024/11/17/67526