सबैभन्दा बढी उमेरसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यी चार हस्ती
काठमाडौँ । हरेक खेलमा खेलाडीको उमेर र शारीरिक तन्दुरुस्तीले ठुलो अर्थ राख्छ । त्यसमाथि पनि क्रिकेट खेलमा त खेलाडीको उमेर र शारीरिक अवस्थाले झनै ठुलो अर्थ राख्छ । अझ निरन्तर पाँच दिनसम्म टेस्ट क्रिकेट खेल्न