सरकारको एआईसम्बन्धी अवधारणा पत्रमा क्यानको सरोकारवालासँग अन्तरक्रिया
काठमाडौं । कम्प्युटर एसोसिएशन नेपाल (क्यान) ले सरकाले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अवधारणा(पत्र’का विभिन्न पक्षहरूमा सरोकारवाला निकायका प्रतिनिधिहरू र विज्ञहरूबीच अन्तरक्रिया गरेको छ। कार्यक्रममा वक्ताहरूले अवधारणा(पत्रको स्वागत गरे पनि यसमा कतिपय महत्वपूर्ण विषय समावेश नभएको औंल्याएका छन्। कार्यक्रममा एआईको प्रयोग, नियमन र व्यवस्थापनबारे जानकारी र रुची राख्ने अध्यापक, सूचना प्रविधि विज्ञ, अधिवक्ता, सेवा […]