सरकारलाई आयोगको सात बुँदे निर्देशन : राजमार्गको यातायात व्यवस्थापनदेखि मदिरा नियन्त्रणसम्म
काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको सुरक्षाबारे सरकारलाई सात बुँदे निर्देशन दिएको छ । निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा गठित उच्च स्तरीय निर्वाचन सुरक्षा समिति सिफारिस अनुसार स्वच्छ,