सर्वोच्चका प्रस्तावित दुई न्यायाधीश सर्वसम्मतिले अनुमोदित
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरि न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको समितिका
Source : https://www.ratopati.com/story/456446/supreme-court-approves-proposed-two-judges-unanimously