सहकारीमा ठगिएको ८५ अर्ब रुपैयाँ राजनीतिक भ्रष्टाचारीको हो : मनिष झा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीमा ठगिएको ८५ अर्ब रुपैयाँ मकै पोल्ने र जुत्ता सिलाउनेको नभएको बरु राजनीतिक भ्रष्टाचारीहरूको भएको दाबी गरेको छ । आइतबार पार्टी कार्यालयमा दोस्रो चरणको आन्दोलन घोषणा गर्न