बौद्ध विहार सङ्घ ललितपुरको नयाँ नेतृत्व चयन
पाटन । बौद्ध विहार सङ्घ ललितपुरको ४९ औँ साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन भएको छ । आज सम्पन्न साधारणसभाले रत्नाकर महाविहारका प्रतिनिधि करुणा रत्न बज्राचार्यको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको निर्वाचन अधिकृत पुष्परत्न शाक्यले जानकारी