साउदी अरबमा हजार मिटर अग्लो भवनको निर्माण कार्य सुचारु
जेद्दाह । साउदी अरबले हजार मिटर अग्लो जेद्दाह टावरको निर्माण कार्य सूचारु भएको छ । निर्माण पूरा भएपछि यो विश्वको सबैभन्दा अग्लो भवन हुनेछ । सात वर्षसम्मको गतिरोध पछि भवनको निर्माण कार्य सुचारु भएको हो
Source : https://www.ratopati.com/story/451064/construction-of--meter-high-building-resumes-in-saudi-arabia