साहित्यले समाजलाई परिर्वतन गर्न महत्वपूर्ण योगदान दिएको छ: सभामुख घिमिरे

काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिकूलतालाई चिर्न र समाजलाई सकारात्मक दिशातर्फ लैजानका लागि नेपाली साहित्यले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्। शमी साहित्य प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको साहित्य, साधना सम्मान तथा पुस्तक लोकार्पण समारोहमा उनले समाजमा चेतना बढाउन र प्रतिकूल अवस्थालाई चिर्न साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। सभामुख घिमिरेले भने, ‘युवा, मधेसी, पहाडीले […]

Source : https://www.dcnepal.com/2024/09/599843/