सिकलसेल उपचारका लागि सेवा विस्तार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाको उपचारका लागि सेवा विस्तार गरिएको बताएका छन्। वर्षौंदेखि थारु समुदायले दु:ख भोग्दै आएको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको मन्त्री पौडेलले बताएका हुन्। ‘यससँगै देशमा सिकलसेल उपचार हुने वार्डसहितको अस्पताल संख्या २ पुगेको छ। यसअघि भेरि […]