सिञ्जा सभ्यता विधेयकलाई लिएर माओवादी र राप्रपा नेताबिच ‘वाक युद्ध’

काठमाडौँ । खस भाषा र सभ्यताको केन्द्र रहेको जुम्लाको सिञ्जा क्षेत्रलाई समेटेर बनाएको विधेयकलाई लिएर नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूबिच द्वन्द्व बढेको छ । कात्तिक ५ गते पूर्वप्रधानमन्त्री एवं

Source : https://www.ratopati.com/story/455474/maoists-rpp-leaders-engage-in-war-of-words-over-sinja-civilisation-bill