सुक्खा पहिरोमा परी एक महिला बेपत्ता

गुल्मी ।  सुक्खा पहिरोमा परी यहाँको मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक महिला बेपत्ता भएका छन् । ६९ वर्षीया टनि पुन आइतबारदेखि बेपत्ता हुनुभएको हो । घर नजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन गएको बेला

Source : https://www.ratopati.com/story/448899/fairy-in-dry-wheel-a-woman-missing



Related Posts