सुपारीको सहज निर्यात गर्ने व्यवस्था गर्नुपर्छ : सभापति खान

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले सुपारीलाई सहज रूपमा निर्यात गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको

Source : https://www.ratopati.com/story/455224/arrangements-should-be-made-for-smooth-export-of-betel-nut-chairman-khan