सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ : सदस्यसचिव घिसिङ

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले मुलपानी क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउन डीपीआर र खरिद प्रक्रिया अगाडि बढिसकेको बताएका छन् ।  त्रिपुरेश्वरस्थित राखेपमा नेपाल प्रिमियर लिग (एनपिएल)को हेल्प डेस्क उद्घाटनका अवसरमा

Source : https://www.ratopati.com/story/448897/process-to-build-mulpani-cricket-ground-is-underway-member-secretary-ghising



Related Posts